प्रदेश १ मा कोरोना संक्रमितको संख्या १० हजार नाघ्यो

२६ असोज, विराटनगर प्रदेश १ मा कोरोना संक्रमितको संख्या १० हजार नाघेको छ । आइतबारबाट संक्रमितको संख्या १० हजार नाघेको हो । कोरोना संक्रमणका कारण मृतकको संख्या पनि एक सय नाघेको छ... Read more »

भारतीय गायिका नेहा कक्कडको विवाह मिति फाइनल

२४ असोज ,काठमाडौ भारत लगायत सबै दर्शकको मन जितेकी गायिका नेहा कक्कडले गायक रोहनप्रित सिंह सँगको तस्बिर सार्वजनिक गर्दै धेरैलाई चकित तुल्याइदिएकी छन्। यस भन्दा अघि इन्डियन आइडल प्रतिस्पर्धाको क्रममा आदित्य झासँग... Read more »

तलेगु कि चर्चित नायिका राकुल प्रितको आज जन्मदिन

२४ असोज ,काठमाडौँ तलेगु कि चर्चित नायिका राकुल प्रितको आज जन्मदिन परेको छ । तलेगु ,तमिल फिल्म हुँदै बलिउडमा राम्रो चर्चा बटुल्न सफल नायिका हुन् सन् १९८० मा नयाँ दिल्लीमा जन्मिएकी राकुल... Read more »

कोरोना संक्रमित बाट बाकेमा थप दुई जनाको मृत्यु

२४ असोज, काठमान्डौ कोरोना संक्रमित बाँके जिल्लामा थप दुई जनाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका–९ पिपरीका ३८ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगन्जमा र दाङको घोराही उपमहानगरपालिका वडा नंं. ३ निवासी १५... Read more »

नेकपा संसदीय दलकी सचेतक कोरोना संक्रमित शान्ता चौधरी आईसीयुमा

२४ असोज, काठमाडौं नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरी कोरोना संक्रमन देखा परे पछि थप उपचारका लागि आईसीयुमा सारिएको छ । चौथो दिनमा पनि केही सुधार नआएपछि चौधरीलाई गएरातिदेखि आइसीयूमा सिफ्ट गरिएको... Read more »

कोरोना संक्रमित उपचारका क्रममा रुपन्देही र दाङका एक–एकजनाको मृत्यु

२४ असोज, बुटवल कोरोना संक्रमित रुपन्देही र दाङका एक–एकजना को उपचारका क्रममा मृत्यु भएको छ । दाङको घोराहीका १५ वर्षीय किशोरको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि नेपालगन्ज मेडिकल... Read more »

दशैंको टीका लगाउने उत्तम साइत , कुन कुन देशमा कति बजे हेर्नुस

२२ असोज, काठमाडौं । अन्तराष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले नेपाल बाहिरको लागि पनि दशैंको टीका लगाउने उत्तम साइत तयार पारेको छ । समितिको बिहीबार बसेको बैठकले २४ वटा देशमा टीका लगाउने सही समय... Read more »

रुपन्देहीमा कोरोना संक्रमित उपचाररत एक जना पुरुषको मृत्यु

२२ अशोज ,काठमाडौं रुपन्देहीमा कोरोना संक्रमित उपचाररत एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिकाका ८० वर्षीय वृद्ध रहेका अस्पतालका सूचना अधिकारी विष्णु गौतमले जानकारी दिए । उनलाई मधुमेह,... Read more »

बोक्सीको आरोप लगाउँदै महिलालाई कुटपिट गर्ने एक युवक पक्राउ

२२ असोज, जनकपुरधाम  बोक्सीको आरोप लगाउँदै महिलालाई निर्घात कुटपिट गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । बोक्सीको आरोपमा गत भदौ २७ गते नवराजपुर गाउँपालिका-५ बस्ने रामनारायण यादवकी पत्नी मूर्तिदेवीमाथि कुटपिट भएको... Read more »

काठमाडौं उपत्यकामा मात्र कोरोना संक्रमित ८२ जना आइसीयु र २७ जना भेन्टिलेटरमा

२२ असोज, काठमाडौं काठमाडौं उपत्यकामा मात्र ८२ जना आइसीयु र २७ जना भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौं उपत्यकामा १८१ वटा आइसीयु... Read more »