बाजुरामा अज्ञात रोगबाट दुई नाबालकको अकालमा मृत्यु

७ चैत, बाजुरा  यहाँको स्वामिकार्तिक खापर गाउँपालिकामा अज्ञात रोगबाट दुई नाबालकको अकालमा मृत्यु भएको छ । वडा नं २ पुडेनीका चतुरे थापाका चार महिनाको छोरा खम्वीरसिंह थापा र वडा नं १ मुक्तिकोटका... Read more »

रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ मा भएको घटनाबारे उच्चस्तरीय छानविन समितिले अध्ययन थालेको छ

१६ जेठ, सुर्खेत । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनाबारे उच्चस्तरीय छानविन समितिले अध्ययन थालेको छ । गृहमन्त्रालयद्वारा गठिन समितिले शुक्रबारदेखि जाजरकोट पुगेर छानविन थालेको हो । समितिले शुक्रबार मात्रै पीडितपक्षसँग... Read more »

भारतबाट फर्किने क्रममा कोरोनको कारण सीमामै मृत्यु भएका युवक

१६ जेठ, जनकपुरधाम । भारतबाट फर्किने क्रममा सीमामै मृत्यु भएका युवकमा कोरोना नभएको पुष्टि भएको छ । चार महिनाअघि रोजगारीका लागि भारतको हरियाना गएका धनुषाको शहीद नगरपालिका ९ का वीरेन्द्र गुरमैता यादवको... Read more »

मलबिउ बिजन र वैदेशिक रोजगारीको बिषयमा माग राख्दै घिमिरे आमरण अनसनमा

काठमान्डौ, १७ फाल्गुण  युवा अभियन्ता श्रीराम घिमिरे मलबिउ बिजन र वैदेशिक रोजगारीको बिषयका माग राख्दै आमरण अनसनमा बसेका छन् । दुई बुँदे माग अघि सार्दै उनी शनिवार फाल्गुण १७ देखी शान्ति वाटिकामा... Read more »

सर्लाहीमा बिँडी सेवन गर्ने क्रममा जलेर एक जनाको मृत्यु

१६ जेठ, जनकपुरधाम । सर्लाहीमा बिँडी सेवन गर्ने क्रममा जलेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हरिपूर्वा नगरपालिका ५ बस्ने ७० वर्षीय रामसुकुल साह रहेका छन् । गत जेठ ११... Read more »

“ए मेरो हजुर ४” को छायांकन हुदै गर्दा अनमाेल केसीलाई”धुपाैरे” टिमले ठगीको मुद्दा हाल्याे

काठमाडौं केहि समय अगाडी यतिबेलाका पपुलर स्टार अनमोल केसीलाई लिएर निर्माण घोषणा गरिएको फिल्म ‘धुपौरे’ को काम अगाडी बढेको छैन । निमार्ण टिमले पछिल्लो समयमा आएर अनमोल केसी विरुद्ध काठमाडौं महानगरीय प्रहरी... Read more »

नेपाल र १४ मुलुकका नागरिकलाई कतार जान रोक

२६ फागुन, काठमाडौं  नेपालीको प्रमुख रोजगारगन्तव्य मुलुक कतारले नेपालसहित १४ मुलुकका नागरिकलाई प्रवेशमा रोक लगाएको छ । विश्वव्यापी रूप लिइरहेको कोरोना भाइरसप्रति सतर्कता अपनाउँदै यी १४ देशका नागरिकलाई प्रवेशमा रोक लगाइएको त्यहाँको... Read more »

कोरोना भाइरस नेपालसहित १६ देशमा भेटियो , ८२ जनाको मृत्यु

१४ माघ, काठमाडौं  कोरोना भाइरस संक्रमण झेलिरहेको चीनमा यसबाट ज्यान गुमाउनेको संख्या ८२ पुगेको छ । झण्डै ३ हजार मानिस बिरामी परेका छन् । कोरोना भाइरसका कारण हुवेईमा सबैभन्दा धेरैको ज्यान गएको... Read more »

गायिका आस्था राउत धरौटीमा रिहा

१४ माघ ,काठमाडौँ गायिका आस्था राउत धरौटीमा रिहा भएकी छिन् । अभद्र व्यवहारमा उजुरी परेपछि गायिका आस्था सोमबार प्रहरी कार्यालयमा उपस्थित भएकी थिइन् । उनलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज चार हजार... Read more »

जलेको अवस्थामा शव भेटियो

२१ माघ, झापा । झापाको बिर्तामोड नगरपालिका, चारपानेमा जलेको अवस्थामा शव भेटिएको छ । अपराधस्थल नजिकै बस्ने एक पुरुष हराइरहेकाले प्रहरीले उनकै शव हुनसक्ने आशंका गरेको छ । यद्यपि, पुष्टि भइनसकेकाले परिचय... Read more »