डोटीमा अरिङ्गालको टोकाइबाट एक महिलाको मृत्यु

१७ कात्तिक, डोटी अरिङ्गालको टोकाइबाट डोटीमा एक महिलाको ज्यान गएको छ । अन्दाजी ७५ वर्षीया आदर्श गाउँपालिका–१ बाँझककानीको बाहुन टाककी कटि लुहारको अरिङ्गालको टोकाइबाट ज्यान गएको हो । गोठालो गएकोबेला अपरान्ह ५... Read more »

कैलालीमा जिप दुर्घटना हुँदा एकको मृत्यु ,१४ घाइते

१६ कात्तिक, कैलाली कैलालीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुर्घटनामा १४ जना घाइते भएका छन् । घाइते मध्य एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । १६ जना... Read more »

डोटीको बाल सुधार गृहका २७ जनामा कोरोना संक्रमण

१६ कात्तिक, काठमान्डौ बाल सुधार गृहका डोटीको २७ जनामा कोरोना भाइरस संक्रमण भएको छ । आइतबार जिल्ला अस्पताल डोटीको प्रयोगशालामा भएको परीक्षणमा बाल सुधार गृहका २७ जनामा कोरोना संक्रमण देखिएको हो ।... Read more »

बर्दियाको गेरुवामा बाघको आक्रमणमा परी एकको मृत्यु

१६ कात्तिक,बर्दिया बाघको आक्रमणमा परी बर्दियाको गेरुवा गाउँपालिका–४ मा एकको मृ’त्यु भएको छ । राजीपुर गाउँका चौकीदार समेत रहेका ६८ वर्षीय लहानु थारुको शनिबार साँझ आवादी जग्गामा चरिचरणका लागी छोडिएका गोरु फर्काउने... Read more »

कैलालीमा २ बालिका सामूहिक बलात्कार

१६ कात्तिक, टीकापुर कैलालीको जानकी गाउँपालिका–५ अमौरी गाउँमा २ बालिका बलात्कारको सिकार भएका छन । कात्तिक ८ गते अष्टमीका दिन गाउँमा डीजेसहित युवा नाचगान रमाइलो गर्न गएका २ बालिका घर फर्कने क्रममा... Read more »

भारतीय नागरिक लागुऔषध ब्राउनसुगरसहित पक्राउ

१६ कात्तिक, काठमाण्डौ लागुऔषध ब्राउनसुगरसहित एक भारतीय नागरिकलाई झापाको मेचीनगर–६ बाट प्रहरीले प्रतिबन्धित पक्राउ गरेको छ । भारतको पश्चिम बङ्गालस्थित खोरोबारीका २५ वर्षीय साधिक आलमलाई लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले... Read more »

बेलायतमा फेरी लकडाउन घोषणा

१६ कात्तिक, काठमाण्डौ देशव्‍यापी दोस्रो पटक बेलायतले लकडाउनको घोषणा गरेको छ । कोरोना संक्रमणको लहर फैलिँदै गएपछि आगामी विहीबारदेखि चार हप्ताका लागि बन्दाबन्दी घोषणा गरिएको हो । यसअघि बेलायतमा यही वर्षको मार्च... Read more »

बाँके र सुर्खेतमा कोरोना संक्रमित २ जनाको मृत्यु

१६ कार्तिक, काठमाण्डौ कोरोना संक्रमित बाँके एक र सुर्खेतमा एक जनाको गएराति मृत्यु भएको छ । सुर्खेतस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा भेरीगंगा नगरपालिका–१२ सुर्खेतका ३२ वर्षीय पुरुषको गएराति ११ बजे र बाँकेको... Read more »

प्रदेश १ मा कोरोना संक्रमितको संख्या १० हजार नाघ्यो

२६ असोज, विराटनगर प्रदेश १ मा कोरोना संक्रमितको संख्या १० हजार नाघेको छ । आइतबारबाट संक्रमितको संख्या १० हजार नाघेको हो । कोरोना संक्रमणका कारण मृतकको संख्या पनि एक सय नाघेको छ... Read more »

कोरोना संक्रमित बाट बाकेमा थप दुई जनाको मृत्यु

२४ असोज, काठमान्डौ कोरोना संक्रमित बाँके जिल्लामा थप दुई जनाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका–९ पिपरीका ३८ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगन्जमा र दाङको घोराही उपमहानगरपालिका वडा नंं. ३ निवासी १५... Read more »