‘पर्खी बसे फर्की आउछु’ मा धमाकेदार इन्ट्री श्री कृष्ण काजी

चलचित्र ‘पर्खि बसे फर्की आउछु’ मा धमाकेदार श्री कृष्ण काजीको इन्ट्री भएको छ। नेपालगंज घर भएका श्री कृष्ण काजीको यो पहिलो चलचित्र हो। यो चलचित्र लाइ लिएर उनि उत्साहित छन्। राज बहादुर... Read more »

अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ६० हजारभन्दा धेरै पुग्यो

२४ साउन, काठमाडौं जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ६० हजारभन्दा धेरै पुगेको छ । यसैगरी कोरोना संक्रमितको संख्या ४९ लाखभन्दा धेरै छ । नयाँ तथ्यांकअनुसार... Read more »

प्रधानमन्त्री केपी शर्मा ओलीको पीसीआर रिपोर्ट नेगेटिभ

२४ साउन ,काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओलीको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । शुक्रबार स्वाब संकलन गरी प्रधानमन्त्रीसहित उनको सम्पर्कमा आइरहने केही व्यक्तिको पीसीआर परीक्षण गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी... Read more »

उच्च अदालत पाटनको रेलवे ट्य्राक बेल्ट निर्माण गर्ने आदेश ,टेन्डर समय सारियो

२४ साउन ,काठमाण्डौ उच्च अदालत पाटनले रेलवे पूर्वाधार निर्माणसम्बन्धी ठेक्का प्रक्रिया रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेसँगै टेन्डर खोल्ने समय सारिएको छ । गत साउन १९ मा न्यायाधीश शान्ता सेढाईं सापकोटाको इजलासले सोमबारसम्मका... Read more »

भारतको केरलामा एयर इन्डियाको हवाई जहाज दुर्घटना, पाइलटसहित १७ जनाको मृत्यु

२४ साउन, काठमाडौं भारतको केरलामा एयर इन्डियाको हवाई जहाज दुर्घटना हुँदा पाइलटसहित १७ जनाको मृत्यु भएको छ । दुर्घटनामा क्याबिन क्रुका चार जना सदस्य सकुशल छन् । दुबईबाट आएको हवाईजहाज शुक्रबार बेलुका... Read more »

सप्तरीमा १८ जनामा कोरोना संक्रमित थपिए

२३ साउन, सप्तरी सप्तरीमा १८ जना कोरोना संक्रमित थपिएका छन् । बिहीबार दुई जना महिलासहित १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । राजविराज वडा नम्बर ४ का ३३ बर्षीय पुरुष राजविराज... Read more »

कोरोना संक्रमणबाट सिरहामा एक युवकको मृत्यु

२३ साउन, सिरहा सिरहाका एक युवकको कोरोना संक्रमणबाट मृत्यु भएको छ । गोलबजार नगरपालिका वडा नम्बर १२ निवासी २१ बर्षीय युवकको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा बिहीबार राति मृत्यु... Read more »

आजदेखि नुवाकोटमा ‘लकडाउन’

२३ साउन, काठमाडौं नुवाकोटका सबै स्थानीय तहमा कोरोना संक्रमणको जोखिम देखिएसँगै ‘लकडाउन’ सरहको आवागमनमा रोक र सार्वजनिक सेवा प्रवाहमा कटौती गरिएको छ । संकट व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकले जिल्लाभित्र सञ्चालन हुने... Read more »

पहिरोले पुरिएर आमा–छोराको मृत्यु

२३ साउन, कैलाली बैतडीमा पहिरोमा पुरिएर आमा–छोराको मृत्यु भएको छ । बिहीबार राति आएको पहिरोले घर पुरिदा डिलाशैनी गाउँपालिका ४ ४० वर्षीया पशुपति बोहरा र उनका १२ वर्षीय छोरा रिकेशको मृत्यु भएको... Read more »

सुजाता के सी र रोसी श्रेष्ठको स्वरमा रहेको ‘सलाहका बागल भरिको पातमा ‘ बोल को गित सार्बजनी भएको छ

सुजाता के सी र रोसी श्रेष्ठको स्वरमा रहेको ‘सलाहका बागल भरिको पातमा ‘ बोल को गित सार्बजनी भएको छ । शब्द संगीत अर्जुन पोखरेलको रहेको छ । गीतमा ,दिपाशा बि सी ,... Read more »