किन दियो सरकारले साउन ६ गते सार्वजनिक बिदा? यस्तो छ कारण

काठमाडौं- सरकारले साउन ६ गते सार्वजनिक बिदा दिएको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले मुस्लिम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

बकर इदमा मुस्लीम धर्मावलम्बीहरुले एकै ठाउँमा बसी नमाज पढेर चौपायालाई कुर्वानी अर्थात् बलि दिने गर्छन्।

Recommended For You

Leave a Reply

Your email address will not be published.