कोरोना संक्रमण देखिएका थप १८ जनाको मृत्यु

२८ कात्तिक, काठमाडौं
कोरोना भाइरस संक्रमण देखिएका थप १८ जनाको मृत्यु भएको छ ।

काठमाडौंका ३ जना, झापा, मोरङ, ललितपुर, मकवानपुर, रुपन्देहीका २/२ जना तथा सुनसरी, भक्तपुर, सिन्धुपाल्चोक, चितवन र गुल्मीका १/१ जनाको मृत्यु भएको प्रदेशका सामाजिक विकास मन्त्रालय र सम्बन्धित अस्पतालहरुले जनाएका छन् ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *