
२८ कात्तिक, काठमाडौं
कोरोना भाइरस संक्रमण देखिएका थप १८ जनाको मृत्यु भएको छ ।
काठमाडौंका ३ जना, झापा, मोरङ, ललितपुर, मकवानपुर, रुपन्देहीका २/२ जना तथा सुनसरी, भक्तपुर, सिन्धुपाल्चोक, चितवन र गुल्मीका १/१ जनाको मृत्यु भएको प्रदेशका सामाजिक विकास मन्त्रालय र सम्बन्धित अस्पतालहरुले जनाएका छन् ।