गायक विशाल रायमाझीको ‘पुर्वै धरान’ , एलिना र अभिषेकको गज्जबको रोमान्स

३ फागुन , काठमाडौं
नायिका एलिना रायमाझि र अभिषेक श्रेष्ठको दमदार अभिनय रहेको पुर्बै धरान बोलको गीतको भिडियो सार्बजनिक भएको छ ।

गितमा चर्चित शर्जक एबम गायिका हरिमाया रायमाझीको शब्द चर्चित गायक बिशाल रायमाझीको लय रहेको छ। सोही गितमा गायक बिशाल रायमाझी, हरिमाया रायमाझी र सर्मिला रायमाझीको आवाज रहेको छ भने पछिल्लो समय एकदमै ब्यस्त र चर्चित नायिका एबम मोडल एलिना रायमाझी र अभिषेक श्रेष्ठ को दमदार अभिनय रहेको छ।

उक्त गितमा राजकुमार मगर को निर्देशन सागर गौतम को छायांकन, र राजकुमार मगरको सम्पादक रहेकोछ।

धेरैले प्रतीक्षा गरेको यो गित आज मात्र बिशाल रायमाझी नक्कले भिनाजु नामको युट्टुब च्यानल बाट सार्बजनिक भएको हो ।
भिडियो हेर्नुहोस :-

Recommended For You

Leave a Reply

Your email address will not be published.