तलेगु कि चर्चित नायिका राकुल प्रितको आज जन्मदिन

२४ असोज ,काठमाडौँ

तलेगु कि चर्चित नायिका राकुल प्रितको आज जन्मदिन परेको छ । तलेगु ,तमिल फिल्म हुँदै बलिउडमा राम्रो चर्चा बटुल्न सफल नायिका हुन् सन् १९८० मा नयाँ दिल्लीमा जन्मिएकी राकुल आजबाट २९ वर्षमा लागेकी छिन् ।

जन्मदिनको अवसरमा राकुललाई बिहानैदेखि शुभकामना दिनेको ओइरो नै लागेको छ ।

१८ वर्षको उमेरदेखि मोड्लिङमा लागेकी अभिनेत्री २०११ मा मिस इन्डियामा सहभागी भएपछि उनको चर्चा चुलिएको हो ।

पव्लिक च्वाइस, मिस फ्रेस फेस, मिस ट्यालेन्ट, मिस व्युटिफुल स्माइल र मिस व्युटिफुल आइजको उपाधी आफ्नो पोल्टामा पार्न सफल राकुलले तलेगु र तामिलमात्र हैन बलिउडमा पनि आफ्नो अभिनयको छाप छाडिसकेको छिन् ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *