
काठमाडौँ
लोक दोहोरी गायक तथा मोडल दुर्गा बिरही को “सुन्तली रत्यौली” बोलको गीत बजारमा सार्बजनिक भएको छ।
सार्बजनिक भएको केहि समयमानै नेपाली दर्शक तथा श्रोताहरुको माया पाइरहेको ‘सुन्तली रतेउली’मा गायक दुर्गा बिरही र गायिका प्रिती आलेको आवाज मोडल तथा कोरियोग्राफर बिन्दास ढकालले अभिनय गरेका हुन् । भने नेपाली गीत संगीत क्षेत्रमा निकै लामो समय देखी लागि रहनु भएका तथा निकै दुक्ख गरि रहनु भएका कोरियोग्राफर
बिन्दास ढकालले अहिले सम्म सोचेको जति सफल नभए पनि उक्त गीत बाट भने निकै आशा गर्नु भएको छ ।