पशुपति र रमिलाको ‘पिर नभाको को छ र ‘ सार्बजनिक , दिपाशा , बबिन , नन्दा र याम गुरुङ्गको अभिनय

२१ साउन , काठमान्डौ

पशुपति शर्मा र रमिला न्यौपानेको स्वर मा रहेको ‘पिर नभाको को छ र ‘ बोल को गित सार्बजनी भएको छ । शब्द संगीत पशुपति शर्मा कै रहेको छ भने बिनोद बाजुराली को एरेन्ज रहेको छ ।

मौलिक र वास्तविक जिबनको कथा बोकेको गीतमा नन्दा बस्याल ,दिपाशा बि सी , यम गुरुङ , बबिन ठकुरीको अभिनय छ । पश्चिमी भेग को टिपिकल झ्याउरे बेशमा बनेको यस गित लाई दुर्गा पौडेल ले छायांकन तथा निर्देशन गरेका हुन्।

भिडियो हेर्नुस:-

यम गुरुङ्गको कोरियोग्राफी रहेको गितमा नबिन घर्तीले सम्पादन गरेका हुन्। गित पशुपति शर्माको अफिसियल युटुब च्यानल बाट सार्बजनिक भएको हो।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *