‘साथ साथ’ कभर कम्पिटिसनको पहिलो भिडियो ‘विहानीको पहिलो साथ साथ’सार्वजनिक (भिडियो)

१९ साउन , काठमाण्डौ

रेशा श्रेष्ठको प्रस्तुति र निर्देशक सुमन घिमिको ‘विहानीको पहिलो साथ साथ…’ गीतको कभर भिडियो सार्वजनिक भएको छ । श्री तिमिल्सिना फिल्म प्रोडक्सनमा रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

सोफिया महर्जन कार्कीको कोरियोग्राफ रहेको सार्वजनिक गीतको भिडियोमा सेरिना पौडेल, रसकिन ढकाल, छोक्तेन लामा, सदिन न्यौपाने, सम्झना भट्टराई, उज्जल कँडेलको अभिनय रहेको छ ।

भिडियो हेर्नुस :-

गीतको भिडियो कृष्ण श्रेष्ठ ले छायाँकन गरेका हुन् । श्रीधर दाहाल र सुशिला पाठकको स्वरमा रहको गीतमा रुपेश बास्कोटाले शब्द/सङ्गीत रहेको छ । यस फिल्म मिस सी २०१९ कि सिमोन गिरि (कभ्या) को मुख्य भूमिका मा प्रस्तुत हुदै छिन।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *