सुवाश रेग्मिको ‘मादले मादल घनकाइदे’ सार्बजनिक , शंकर बि.सी र दिपाशा बि.सीको ठुम्का (भिडियो)

३ साउन ,काठमाण्डौ
सुवाश रेग्मिको २०७७ सालको तिज गित ‘मादले मादल घनकाइदे ‘ सार्बजनिक भएको छ। गायिका माण्डवी त्रिपाठी र गायक नेत्र भण्डारीको स्वरमा रहेको गितमा शब्द संगीत कारण न्यौपानेको रहेको छ भने एरेन्ज बिपिन आचार्यको रहेको छ।

गित मा शंकर बि सी र दिपाशा बि सीको अभिनय रहेको छ। छायांकन दुर्गा पौडेल को हो भने सम्पादन नबिन घर्तिले गरेका हुन्। यश गित लाइ शंकर बि सीले निर्देशन गरेका हुन्। पुरा भिडियोे हेर्नुस :-

 

गित बिन्दबासिनी म्युजिक युटुब च्यानल बाट सर्बजनिक भएको छ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *