आइतबार नेपालमा ८२ जनामा कोरोना भाइरस संक्रमण

२८ असार, काठमाडौं ।

आइतबार नेपालमा ८२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । ३ हजार ९ सय १६ वटा पीसीआर परीक्षणमा ८२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौंमा ५ र ललितपुरमा एक जनामा संक्रमण देखिएको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published.