गायक यज्ञ बि कको तिज कोसेली ” ओए मेरो नक्कले” नरेश र सारिकाको ठुम्का 

गायक यज्ञ बि क को तिज कोसेली ” ओए मेरो नक्कले” नरेश र सारिकाको थुम्क
२०७७ सालको तिज को अवसर परेर लोक तथा दोेहरी गायक यज्ञ बिक र सीता थापा मगरको तिज गीत ‘ओए मेरो नक्कले’ सार्वजनिक भएको छ l रमेश परियारले शब्द र लय सिर्जन गरेका छन भने गीतमा यज्ञ बिक र सीता थापा मगरको मिठो स्वर भरिएको छ ।गीतको म्युजिक भिडियोमा नरेश र चर्चित मोडल सारिका केसीको अभिनय रहेको छ।

म्युजिक भिडियोको निर्देशन काजि श्रेष्ठले गरेका छन गीतको म्युजिक भिडियो शुभारम्भ डिजिटल युटुव च्यानल बाट सर्वजनिक भएको छ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *