कला लम्सालको मौलिक तिज गित “पातली – २, ऐना हेरी हेरी”मा दिपाशा बि सिको ठुम्का

  • २७ असार ,काठमाण्डौ
    २०७७ सालको तिज कोसेली गायिका कला लम्सालको “पातली – २, ऐना हेरी हेरी” सार्वजनिक भएको छ । चर्चित एबं लोकप्रिय सर्जक शिब हमालको शब्द, संगीत रहेको छ स्वर कला लम्सालको छ ।

चर्चित निर्देशक प्रकाश भट्टको निर्देशन रहेको गीतमा सुरेश श्रेष्ठको छायांकन, बिष्णु शर्माको सम्पादन, होम गुरुङको नृत्य निर्देशन रहेको छ । भिडियोमा पछिल्लो समयकी ब्यस्त मोडल दिपाशा बिसी र गायिका कला लम्सालको अभिनय रहेको छ ।
मौलिक गाउ मा बोलिने शब्द यस गित मा समाबेश गरिएको छ l
यस गीतले छोटो समयमा लाखौं दर्शक श्रोताहरुको मनमुटुमा बस्न सफल हुने अनुमान गरिएको छ । गीत कला लम्सालको युट्युवबाट सार्वजनिक गरिएको हो । कस्तो छ त गीत हेर्नुहोस् भिडियो ।

Recommended For You

Leave a Reply

Your email address will not be published.