प्रमोद र प्रबिशाको गीतमा ‘राज कुमार र अलिसा’को जोडी “तिम्रो मेरो साथ् ” (भिडियो )

६ असर ,काठमाण्डौ
प्रमोद खरेल र प्रबिशा अधिकारीको स्वर रहेको ‘तिम्रो मेरो साथ्’ बोलको गित सार्बजनिक भएको छ। किरण बाबु पुनको शब्द संगीत रहेको छ भने भिडियो फ़िचरिङ्ग अलिशा पुन मगर र राजकुमार मगरको रहेको छ।

प्रेमीहरु एक अर्का को साथ् बिना कति अधुरो छ भन्नेकुरा गितले बोलेको छ । चोखो माया गर्ने जोडीका लागि बनेको गित को ‘तिम्रो मेरो साथ् बिना’। छायांकन बुद्ध थापाको हो भने कोरियोग्राफर अमर सुनारको हो । यस गीतको भिडियो सम्पादन र निर्देशन राजकुमार मगरको हो।

पुरा भिडियो हेर्नुस :

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *