आस्था राउत ४ दिन हिरासतमा

काठमाडौं जिल्ला प्रशासन कार्यालयले गायिका आस्था राउतलाई ४ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ ।सोमबार बिहान आफै प्रहरी सम्पर्कमा आएकी आस्थालाई अनुसन्धानको लागि ४ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

प्रहरीले सरकारी वकिलले राउतलाई थुनामा राखेर अनुसन्धान गर्न सात दिनको अनुमति मागेको थियो । तर, प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले अनुसन्धानको लागि चार दिन हिरासतमा राख्न अनुमति दिएका हुन् ।

 

Recommended For You

Leave a Reply

Your email address will not be published.