
४ असार,काठमाण्डौ
सर्जक तथा भिडियो सम्पादक प्रविन भट्टको कोसेली ‘नाच्ने हो छेउ छॆउम’ बोलको गित सार्बजनिक भएको छ। गीतमा शब्द संगीत र स्वर स्वयम प्रविन भट्टको रहेको छ। भिडियोमा प्रविन भट्ट , सुशिला थापा , निक्स शर्मा , दिप्सन परियारलाई देख्नसकिन्छ। देश संकटमा परि रहेका बेला दर्शकलाई मनोरंजन गराई उत्सा ,मनोबल बढाउन यस गित सार्बजनिक सगेको ‘भट्टको भनाइ छ। गित सार्बजनिक भएको केहि समयमै टिक टक मा अत्याधिक रुचाइएको छ l
भगवान स्वरुप देखिने दर्शकलाई घरमै बसी परिवार संग खुसि साटासाट गर्न र सुरक्षित रहन आग्रह समेत भट्टले आग्रह गरेका छन्।
एरेञ्ज कृष्ण बि कको रहेको छ भने गितार सन्जीब बराइली ,मादल पोषण घर्ति मगर ,रेकर्डिस्ट कृष्ण बि क ,मिक्स मस्टरिङ्ग साजन शाह भिडियो सम्पादन दिन्सोन शाहले गरेका हुन्।
भिडियो छायाकन तथा निर्देशन अनिल के मानन्धरले गरेका हुन्।