
पछिल्लो समय नेपाली गित संगीतको क्षेत्र मा विभिन्न खाले गित हरु आउने क्रम जारी नै छ, यसै क्रममा गितमा आफै शब्दमा पनि कलम चलाउने र गायन अनि अभिनयमा पनि अब्बल कलाकार मिलन कडेल ले लिएर आएका छन बिल्कुलै नया धारको गित “यो समय”
हल्ला फिजायो, के यो माया हो, मर्ने एउटै बाटो हुन्छ, मादलु लगायतका दर्जनौं गित गाएसकेका कलिला गायक ले आफ्नो जन्म दिनको अवसर पारे आफ्नै युट्युब च्यानल “मिलन कडेल ” मार्फत यो गित दर्शकमाझ पस्किएका छन।
पूरा भिडियो :
https://www.youtube.com/watch?v=ygaXVajI1i8&feature=youtu.be&fbclid=IwAR0wejODjuFUiq7zovdpEF-gWeoOo9vU1I3fMFnWSJeZx88kDYAxStJQ0nA
गितमा शब्द, सङित, स्वर र अभिनय सम्म मा प्रखर देखिएका गायक को गित एरेन्जिङ्ग भने विश्व अधिकारिले गरेका छन।
मिलन ले भनेका छन: “गित निक्कै समय सान्दर्भिक र मन छुने बनेको छ, पूरा भिडियो हेर्नेहरुले पक्कै पनि मन भारी अनि झसन्ङ्ग हुनेछ , मैले एक असल कलाकार ले गतिलो प्लाट्फर्म नपाउदा डिप्रेसन मा गैइ मेन्टल्ली डिसअर्डर सम्म भएको अवस्था लाई गित मार्फत प्रस्तुत गरेको छु र दर्शक को मायाको पुर्ण भरोसा गरेको छु।”
गित निक्कै म छुने बनेको छ, यस गित ले दर्शक को मन जितोस हाम्रो पनि शुभकामना!