गीतकार तथा संगीतकार उत्तम भण्डारीको ‘दोहोरी गाउनलाई ‘ चौतर्फी चर्चा ( भिडियो सहित )

गीतकार तथा संगीतकार उत्तम भण्डारीको ‘दोहोरी गाउनलाई ‘ सार्बजनिक भएको छ । निकै लामो समय देखि नेपाली गीत संगीत क्षेत्रमा आफ्नो कलम चलाउदै र संगीत भर्दै आउनु भएका गीतकार तथा संगीतकार उत्तम भण्डारी नेपाल बाहिर बसे पनि नेपाल र नेपाली गीत संगीतलाई निकै माया गर्नु हुन्छ ।

नेपालका चर्चित कलाकारहरु संग काम गरिसकेका भण्डारी यति बेला झन् उहाको चर्चा चुलिएका छन् । केहि समय अगाडी मात्र सार्बजनिक भएको गीत ‘दोहोरी गाउनलाई ‘ निकै मन पराइएको छ । नेपाली दर्शक तथा शोर्ताहरुले उक्त गीतमा भिम फेदी गुर्प ले नृत्य गरेको छ भने फिमेल मोडलमा आकांक्षा तामांगले साथ दिनु भएको छ ।

उक्त गीतमा गायक आर ,सी रिमालको आवाज रहेको छ भने शब्द /संगीत उत्तम भण्डारीको रहेको छ । संगीत सयोजन साहस साक्य ,छायाकन दिपेन बस्नेत ,सम्पादन मित्र दि गुरुङ ,अनि उक्त भिडियोलाई निर्देशन गर्नु भएको छ निर्मल कुमार लामाले गर्नु भएको छ । उक्त भिडियोलाई TLN Media बाट सार्बजनिक गरिएको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published.