सर्लाही धनकौल गाउँपालिका– ५ हरकठवाका १४ बर्षीय बालक कोरोना भाइरस पुष्टि भयो

२२ जेठ, जनकपुरधाम । देशभर लकडाउन गरेको एक महिनापछि सर्लाही धनकौल गाउँपालिका– ५ हरकठवाका १४ बर्षीय बालक कोरोना भाइरस कोभिड–१९ संक्रमण पुष्टि भयो । तर, उनलाई आइसोलेट गर्न सर्लाहीमा मात्र होइन, प्रदेश २ को राजधानी जनकपुरमा समेत संरचना बनेको थिएन । त्यसैले संक्रमित बालकलाई वीरगञ्जस्थित नारायण अस्पताल लगेर भर्ना गर्नुपर्‍यो । बल्लतल्ल प्रादेशिक अस्पताल जनकपुरमा […]

Recommended For You

Leave a Reply

Your email address will not be published.