उपत्येकामा रोपाई सरु । वर्षाले किसानलाई रोपाइँ गर्न सजिलो बनाइदिएको छ ।

१८ जेठ, काठमाडौं । देशका धेरै क्षेत्रका किसान धान खेतीका लागि ब्याड बनाउने तयारी गरिरहँदा उपत्यकाका किसानलाई भने रोपाइँको चटारोले छोइसकेको छ । काठमाडौं उपत्यकाको सहरी क्षेत्रमा जमिन खाली नभए पनि सहरदेखि केही टाढाका क्षेत्रमा किसानहरू खेतबारीमै व्यस्त हुन थालिसकेका छन्। केही दिनयताको वर्षाले किसानलाई रोपाइँ गर्न सजिलो बनाइदिएको छ । उपत्यकामा किसानले हाते ट्याक्टर […]

Recommended For You

Leave a Reply

Your email address will not be published.